You are currently browsing the monthly archive for August, 2007.

अयं निजो परो वेति गणना लघुचेतसाम्।
उदारचरितानां तु वसुधैव कुटुम्बकम्॥

संकुचित मन भएकोले यो मेरो र त्यो अरूको भनेर गन्दछ ।
उदार मन भएका लाई संसार नै एक परिवार हो ।

ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिबर्धनम्
उर्वारूकमिव बन्धनान् मृत्योर्मुक्षीय मा मृतात्

समस्त संसराको पालनकर्ता
तीन नेत्र भएका शिवको हामी आरधना गर्दछौं ।
विश्वमा सरभि फैलाउने भगवान शिव
मृत्युबाट होईन मोक्षबाट हामीलाई मुक्ति दिलाउनुहोस् । ।

श्लोक वाचन

धारणाद्धर्ममित्याहुः धर्माद्धारयते प्रजाः।
यस्याद्धारणसंयुक्तं स धर्म इति निश्चयः॥

धारणाबाट धर्मको उत्पत्ती भएको हो । धर्मले मानिसहरूलाई एक बनाउँछ ।
त्यसैले सबै मानिसहरूलाई समेट्ने धारणा नै धर्म हो ।

एकं सत् विप्रा बहुधा वदन्ति ।

सत्य एक छ, ज्ञानीहरू अनेक नामले पुकार्छन्

Truth is One, saga name it different.

ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।।
मृत्योर्मामृतं गमय ।
ॐ शान्ति शान्ति शान्ति ।।

ॐ असत्यबाट सत्य तर्फ,
अंध्यारोबाट उज्यालो तर्फ ।
मृत्युबाट जीवन तर्फ,
ॐ शान्ति शान्ति शान्ति ।

Om Lead Us From Untruth To Truth,
Lead Us From Darkness To Light.
Lead Us From Death To Immortality,
Om Let There Be Peace Peace Peace.

श्लोक वाचन

 

August 2007
M T W T F S S
    Sep »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Flickr Photos

wrapped up in you

Untitled

The Entrance!

More Photos

Tags