तत् त्वम् असि

तिमी त्यही हौ ।

तिमी जे हौ त्यही नै हौ ।

तिमी बाहेक अरू कुनै सत्य छैन ।

तिमी नै सत्य हौ ।

तिमी नै जीवन हौ ।

तिमी नै ईश्वर हौ ।

तिमी नै सुरूवात हौ ।

तिमी नै अन्त्य हौ ।

.
.
.

यही नै अन्तिम सत्य हो ।

छन्दोग्य उपनिषत् (6:8.7)